सुर्खेत २ को मतगणना सुरु

शुक्रबार, २२ फागुन, २०८२
डिजिटल संस्करण

सुर्खेत २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतगणना सुरु भएको छ । शुक्रबार बिहान बसेको सर्वदलीय बैठकपछि मतगणना सुरु भएको हो ।

एक लाख २७ हजार मतदाता रहेको सुर्खेत २ मा ७३ हजार मत खसेको छ । यस्तै, सुर्खेत १ मा पनि मतगणना सुरु गर्ने तयारी छ ।

सुझावित समाचार