जेन–जी आन्दोलनपछि भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा जनलहर देखिएको छ। सबैजसो प्रदेशमा रास्वपाकै उम्मेदवारको अग्रता छ।
प्रारम्भिक मतगणनाकाे नतिजाअनुसार हालसम्म कम्तीमा ४२ स्थानमा रास्वपाको अग्रता छ।
झापा ५ मा बालेन शाह, चितवन २ मा रवि लामिछाने, चितवन ३ मा सोविता गौतम अगाडि छन्। काठमाडौंका सबै क्षेत्रमा रास्वपाको अग्रता छ।
