चितवन २ मा मतगणना सुरु

शुक्रबार, २१ फागुन, २०८२
डिजिटल संस्करण

चितवनको क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ। इच्छाकामना गाउँपालिकाबाट गणना सुरु गरिएको छ। 

यो क्षेत्रमा रास्वपाका सभापति रवि लामिछाने, कांग्रेसकी मिना खरेल तथा एमालेका अस्मिन घिमिरे लगायत प्रतिस्पर्धामा छन्। 

See More On

सुझावित समाचार