कर्णाली प्रदेशमा अहिलेसम्म तीन लाख १८ हजार ३०२ मत खस्याे

बिहिबार, २१ फागुन, २०८२
डिजिटल संस्करण

कर्णाली प्रदेशमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा हालसम्म ३० प्रतिशत मत खसेको छ । प्रदेश निर्वाचन अधिकारी लालबहादुर गुरुङका अनुसार दिउँसो १ बजेसम्म तीन लाख १८ हजार ३०२ मत खसेको छ । 

कर्णालीका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा शान्तिपूर्ण मतदान जारी रहेको उनले बताए । कर्णालीमा १० लाख ३७ हजार २५० मतदाता छन् ।
 

सुझावित समाचार