पर्सा ४ मा १६ हजार मत खस्यो

बिहिबार, २१ फागुन, २०८२
डिजिटल संस्करण

पर्सा क्षेत्र नम्बर ४ मा हालसम्म १६ हजार ६४१ मत खसेको छ । ९५ हजार २१३ मत रहेको सो क्षेत्रमा ५३ हजार ६० पुरुष मतदाता रहेका छन् भने महिला मतदाता ४२ हजार १४७ रहेको क्षेत्र नम्बर ४ की निर्वाचित अधिकृत नूतन झाले जानकारी दिइन् ।

उक्त क्षेत्रमा ४८ मतदानस्थल रहेको छ भने मतदान केन्द्र संख्या ११४ रहेको पनि झाले बताइन् । अहिले सो क्षेत्रमा शान्तिपूर्ण मतदान भइरहेको छ ।

सुझावित समाचार