कुलमान घिसिङले महांकालस्थित मतदानस्थलमा मतदान गर्ने

बुधबार, २० फागुन, २०८२
डिजिटल संस्करण

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले बौद्धको महांकालस्थित जनकल्याण माविमा मतदान गर्ने भएका छन्। बिहीबार बिहान ७ बजे उनले मतदान गर्नेछन्। 
घिसिङ काठमाडौं क्षेत्र नम्बर ३ बाट उम्मेदवार छन्। 
 

सुझावित समाचार