२१ फागुनका लागि तय भएको निर्वाचनमा थप मद्दतका लागि काठमाडौं उपत्यकामा कार्यरत प्रहरीलाई विभिन्न जिल्लामा खटाउन थालिएको छ।
महारागन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा भेला गरेर उनीहरूलाई बसमार्फत जिल्ला–जिल्लामा ओसार्न थालिएको हो। सोमबारसम्म नौ हजार प्रहरी काठमाडौंबाट विभिन्न जिल्लामा खटिएका प्रहरी प्रधान कार्यालयले जनाएको छ।
हेर्नुस् तस्बिरहरू :
2026-02-23-07-59-03.jpeg)
2026-02-23-08-00-14.jpeg)
2026-02-23-08-00-09.jpeg)
2026-02-23-07-59-46.jpeg)
2026-02-23-07-59-38.jpeg)
2026-02-23-07-59-31.jpeg)
2026-02-23-07-59-25.jpeg)
2026-02-23-07-59-19.jpeg)
2026-02-23-07-59-58.jpeg)
2026-02-23-07-59-51.jpeg)
2026-02-23-08-00-03.jpeg)