रास्वपाको ‘वाचापत्र’ सार्वजनिक [पूर्णपाठसहित]

बिहिबार, ७ फागुन, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ‘वाचापत्र’ सार्वजनिक गरेको छ। रास्वपाले कर्णालीबाट ‘रूपान्तरणका लागि नीतिगत प्रस्थानका १०० आधारहरू’ सार्वजनिक गरेको हो।

रास्वपाले विसं २०४६ सालदेखि महत्त्वपूर्ण सार्वजनिक पदमा आसीन व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने, अवैध रूपमा आर्जित सम्पत्ति जफत तथा राष्ट्रियकरण गर्नेलगायतका वाचा गरेको छ।

हेर्नुस् पूर्णपाठ :

सुझावित समाचार