बुधबार १,५०० ले घट्यो सुनको भाउ

बुधबार, ६ फागुन, २०८२
डिजिटल संस्करण

बुधबार स्थानीय बजारमा सुनको भाउ तोलामा एक हजार पाँच सय रुपैयाँले घटेको छ । सोमबारबाट घट्न सुरु गरेको सुनको मूल्य बुधबार पनि घटेको हो । घटेको मूल्यसँगै बुधबार सुन तोलाको तीन लाख चार हजार रुपैयाँमा कारोबार भइरहेको छ । 

बुधबार चाँदी पनि तोलामा पाँच रुपैयाँले घटेको छ । घटेको मूल्यसँगै चार हजार ८८० रुपैयाँ तोलामा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महांघले जनाएको छ । 

See More On

सुझावित समाचार