महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा देश तथा विदेशबाट समेत दर्शनार्थीको भिड लागेको छ। आठ लाख दर्शनार्थीले पशुपतिको दर्शन गर्ने अनुमान गरिएको छ।
दशनार्थीलाई ‘निर्वाचन प्रहरी’ले पनि सुरक्षा दिएका छन्। चार हजार सुरक्षाकर्मी परिचालन गरिएकोमा पाँच सय ‘निर्वाचन प्रहरी’ छन्। प्रहरीका अनुसार पर्वभर सिसिक्यामेरा र ड्रोनबाट समेत सुरक्षा निगरानी भइरहेकाे छ।
हेर्नुस् तस्बिरहरू :
2026-02-15-05-48-40.jpeg)
2026-02-15-05-48-35.jpeg)
2026-02-15-05-48-30.jpeg)
2026-02-15-05-48-25.jpeg)
2026-02-15-05-48-20.jpeg)
2026-02-15-05-48-13.jpeg)
2026-02-15-05-48-08.jpeg)
2026-02-15-05-48-02.jpeg)
2026-02-15-05-47-56.jpeg)
2026-02-15-05-47-51.jpeg)
2026-02-15-05-47-45.jpeg)
2026-02-15-05-47-39.jpeg)
2026-02-15-05-47-33.jpeg)