उज्यालो नेपालले सार्वजनिक गर्‍यो प्रतिबद्धतापत्र

आइतबार, ३ फागुन, २०८२
डिजिटल संस्करण
उज्यालो नेपालले सार्वजनिक गर्‍यो प्रतिबद्धतापत्र

तस्बिर : संजित परियार/नयाँ पत्रिका

उज्यालो नेपाल पार्टीले आसन्न प्रतिनिधिसभाको निर्वाचनलक्षित गरी प्रतिबद्धतापत्रकाे सारांश सार्वजनिक गरेको छ। आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पार्टीले निर्वाचन प्रतिबद्धतापत्रकाे सारांश सार्वजनिक गरेको हो।

घोषणापत्रमा वार्षिक नाै लाख रोजगारी सिर्जना गर्ने, सन् २०३० सम्ममा जिडिपीको आकार ७० अर्ब डलर र सन् २०३५ सम्ममा करिब १११ अर्ब डलर पुऱ्याउने प्रतिबद्धता गरिएको छ।

यसैगरी, सन् २०३५ सम्ममा प्रतिव्यक्ति आय करिब चार हजार डलर पुऱ्याउने तथा मेडल प्राप्त राष्ट्रिय खेलाडीलाई मासिक २५ हजार र अन्तर्राष्ट्रिय खेलाडीलाई ६० हजार रुपैयाँ पेन्सन दिनेलगायतका प्रतिबद्धता उज्यालो नेपालको छ।

हेनुस् प्रतिबद्धतापत्र :

सुझावित समाचार