स्वस्तिक छाप र मसी ढुवानीकाे तयारीमा आयोग [तस्बिरहरू]

शुक्रबार, १ फागुन, २०८२
डिजिटल संस्करण

फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले आफ्नोतर्फबाट तयारीलाई अन्तिम चरणमा पुर्‍याएको छ। मतदानका लागि अनिवार्य आवश्यक स्वस्तिक छाप र मसीको व्यवस्थापन भएसँगै आयोगले ती सामग्रीहरू जिल्ला पठाउने तयारी थालेको हो।

आयोगका अनुसार निर्वाचनका लागि आवश्यक पर्ने नयाँ स्वस्तिक छाप र मसी प्राप्त भइसकेको छ। यसअघिका निर्वाचनबाट स्टक सामग्रीहरू पनि प्रयोगमा ल्याइने आयोगले जनाएको छ। आयोगका कर्मचारीहरूले ती सामग्रीहरूको गुणस्तर र अवस्था परीक्षण गरिरहेका छन्।

हेर्नुस् तस्बिरहरू :

सुझावित समाचार