पूर्वराजा ज्ञानेन्द्रको सवारीले जनतालाई सास्ती (फोटोफिचर)

शुक्रबार, १ फागुन, २०८२
डिजिटल संस्करण

झापा पुगेका पूर्वराजा ज्ञानेन्द्र शाह आज काठमाडौं फर्किएका छन् । उनको स्वागतका लागि समर्थकहरूले त्रिभुवन विमानस्थलको सडक अवरुद्ध गरेपछि त्रिभुवन विमानस्थलको यातायात सेवा प्रभावित बनेको छ । आन्तरिक तथा बाह्य यात्रुहरू मूलगेटबाटै हिँड्न विवश छन् । विमानस्थलमा स्थानीय प्रशासनले निषेधाज्ञासमेत जारी गरेको छ । यसैबिच विमानस्थल पुगेका यात्रुहरू समस्यामा परेका हुन् । 

सुझावित समाचार