जबर्जस्ती करणीको आरोपमा इन्स्पेक्टर प्रदीप महत पक्राउ

बुधबार, २९ माघ, २०८२
डिजिटल संस्करण

जबर्जस्ती करणीको आरोपमा इलाका प्रहरी कार्यालय खैरहनी, चितवनका इन्स्पेक्टर प्रदीप महत पक्राउ परेका छन् ।

चितवन प्रहरीका अनुसार बलात्कारको आरोपमा उजुरी परेपछि महत पक्राउ परेका हुन् । 

सुझावित समाचार