चुनावी कार्यक्रममा सहभागी हुने नेकपा (एमाले)का अध्यक्ष केपी ओली झापा आइपुगेका छन्। भद्रपुरमा उनलाई पार्टीका नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए।
ओली आजैदेखि चुनावी भेटघाटमा सक्रिय हुने उनको सचिवालयले जनाएको छ। ओली झापाको क्षेत्र नम्बर ५ बाट उम्मेदवार छन्।