प्रि ओपनमा २२ अंकले घट्यो नेप्से

बुधबार, २१ माघ, २०८२
डिजिटल संस्करण

बुधबारको प्रि ओपनमा नेप्से परिसूचक २२. १७ अंकले घटेको छ । यो समयमा आठ हजार १८ कित्ता सेयर किनबेच भएको छ ।

योसँगै नेप्से परिसूचक २६६० अंकको साथ बजार खुल्ने भएको छ । 
 

See More On

सुझावित समाचार