बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

मंगलबार, २१ माघ, २०८२
डिजिटल संस्करण
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

तस्बिर : प्रधानमन्त्रीको सचिवालय

मन्त्रिपरिषद्को नियमित बैठक बसिरहेको छ। वालुवाटारमा केही बेरअघि बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सुझावित समाचार