खैरो हेरोइनसहित दुईजना पक्राउ

मंगलबार, २१ माघ, २०८२
डिजिटल संस्करण

काठमाडौंको तारकेश्वरबाट प्रहरीले खैरो हेरोइनसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीका २७ वर्षीय सोभित माझी र झापा अर्जुनधाराका सोही उमेरमा देउकुमार माझी रहेको प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट २२६ ग्राम खेरो हेरोइन बरामद गरेको प्रहरीको भनाइ छ । उनीहरूउपर लागुऔषध नियन्त्रण ऐनअन्तर्गत काठमाडौं जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान भइरहेको छ । 

सुझावित समाचार