डल्लु क्षेत्रका ५० भन्दा धेरै रास्वपामा प्रवेश

शुक्रबार, १७ माघ, २०८२
डिजिटल संस्करण

काठमाडौंको निर्वाचन क्षेत्र ८ स्थित डल्लु क्षेत्रका ५० भन्दा बढी व्यक्ति शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् ।

उनीहरूलाई सो क्षेत्रका प्रतिनिधिसभा सदस्य उम्मेदवार विराजभक्त श्रेष्ठले स्वागत गरेका थिए । 
 

सुझावित समाचार