बझाङबाट आज बाजुरा जाँदै बालेन

बिहिबार, १६ माघ, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बाजुरा जान लागेका छन् । बिहीबार साजिक सञ्जालमार्फत उनले आफू बाजुरा जान लागेको जानकारी दिएका हुन्।  आगामी फागुन २१ गते हुने निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका बालेन राष्ट्रिय स्वतन्त्र पार्टीको अवधारणासहित अहिले सुदूरपश्चिम यात्रामा छन् 
 

See More On

सुझावित समाचार