चिसो काठमाडौं (फोटोफिचर)

बुधबार, १४ माघ, २०८२
डिजिटल संस्करण

बुधबार काठमाडौंं उपत्यकामा चिसो बढ्नुका साथै मौसम धुम्म भएको छ। केही स्थानमा हल्का वर्षा पनि भइरहेकाे छ। मौसमका कारण दृश्यता घट्दा  जनजीवन र आवतजावतमा आंशिक असर परेको छ।

सुझावित समाचार