पूर्वमन्त्री बिना मगरले दिइन् कञ्चनपुर १ बाट उम्मेदवारी

मंगलबार, ७ माघ, २०८२
डिजिटल संस्करण

पूर्वमन्त्री बिना मगरले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएकी छिन्। उनले नेपाली कम्युनिस्ट पार्टी(नेकपा)बाट उम्मेदवारी दर्ता गराएकी हुन्।

बिनाले तारा चुनाव चिह्नबाट उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। ०७४ मा निर्वाचित भएपछि बिना खानेपानीमन्त्री बनेकी थिइन्। यस्तै, बिना ०७०, ०७४, ०७९ र अहिले ०८२ गरेर चौथोपटक चुनावी मैदानमा उत्रिएकी छिन्। 

सुझावित समाचार