कलाकार निशा अधिकारीले काठमाडौं निर्वाचन क्षेत्र नं. ५ बाट उम्मेदवारी दिएकी छिन्। अधिकारी गतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवार बनेकी हुन्।
कांग्रेसका महामन्त्री प्रदीप पौडेल, एमाले नेता ईश्वर पोखरेल, रास्वपाका सस्मित पोखरेल पनि यही क्षेत्रबाट चुनाव लड्दै छन्।