जाजरकोटमा एमालेबाट डम्बर सिंह उम्मेदवार

मंगलबार, ७ माघ, २०८२
डिजिटल संस्करण

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जाजरकोटबाट नेकपा एमालेका डम्बरबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका छन्।

जाजरकोट जिल्ला सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सिंहले उम्मेदवारी दर्ता गराएका हुन्। प्रतिनिधिसभातर्फ जाजरकोटमा एउटा मात्र निर्वाचन क्षेत्र छ।

सुझावित समाचार