काठमाडौं क्षेत्र नम्बर ५ बाट एमालेका ईश्वर पोखरेलको उम्मेदवारी

मंगलबार, ६ माघ, २०८२
डिजिटल संस्करण

काठमाडौं क्षेत्र नम्बर ५ बाट नेकपा एमालेका नेता ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् ।

केहीबेर अघि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् । 

सुझावित समाचार