प्रदेश सभाबाट राजीनामा दिएका काफ्लेले पाएनन् टिकट

मंगलबार, ६ माघ, २०८२
डिजिटल संस्करण

दोलखाबाट प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको टिकट पाउने आशामा बागमती प्रदेश सभाबाट राजीनामा दिएका कांग्रेस नेता कुन्दन काफ्ले हिस्स परेका छन्। दोलखामा नेपाली कांग्रेसले अजयबाबु सिवाकोटीलाई टिकट दिएको छ। 

दोलखामा काफ्ले पनि टिकटका दाबेदार थिए। तर, पार्टी सभापति गगन थापाले सिवाकोटीलाई उम्मेदवार बनाउने निर्णय गरेका छन्। 

सुझावित समाचार