कांग्रेसको खसआर्यतर्फ अर्जुननरसिंह केसी पहिलो नम्बरमा, मधेशीतर्फ चन्द्रमोहन यादव(सूचीसहित)

आइतबार, ५ माघ, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसको समानुपातिक उम्मेदवारको सूचीमा पूर्वराष्ट्रपति डा.रामवरण यादवका छोरा डा. चन्द्रमोहन यादवलाई मधेशी कोटातर्फ १ नम्बरमा नाम राखिएको छ। त्यस्तै, खसआर्यतर्फ अर्जुनरसिंह केसीको नाम अगाडि छ। 

आदिवासी जनजातितर्फ भीष्मराज आङदेम्बे तथा महिलातर्फ गीताकुमारी सेन्दाङ पहिलो नम्बरमा छन्। 

यस्तो छ ११० उम्मेदवारको सूचीः 

सुझावित समाचार