विशेष महाधिवेशनः सभापतिमा गगन र महामन्त्रीमा प्रदीप पौडेल र गुरु घिमिरे निर्विरोध

बुधबार, १ माघ, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसको विशेष महाधिवेशनले सभापति र महामन्त्री सर्वसम्मत रूपमा चयन गरेको छ। सभापतिमा गगन थापा र महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरेलाई चयन गरेको हो। 

यसअघि विश्वप्रकाश शर्माले पनि महामन्त्रीमा उम्मेदवारी दिने बताइए पनि उनी पछि हटेका छन्। 

सभापति एकजना तथा महामन्त्रीमा दुईजनाको मात्र मनोनयन परेपछि उनीहरू सर्वसम्मत रूपमा चयन भएका हुन्। 

त्यस्तै, उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुषाल सर्वसम्मत भएका छन्। 

सुझावित समाचार