कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी

बुधबार, १ माघ, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेको जारी विशेष महाधिवेशनको आज चौथो दिन गगन थापाले सभापति पदमा उम्मेदवारी दिएका छन् । पार्टी सभापति शेरबहादुर देउवासँग छलफलका लागि बुधबार बिहान उनी देउवानिवास गएका थिए । तर, सहममति जुट्न नसकेपछि फर्किएर उनले सभापतिमा उम्मेदवारी दिएको एक नेताले जानकारी दिए । 
 

सुझावित समाचार