एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

शुक्रबार, २५ पुष, २०८२
डिजिटल संस्करण

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शनिबारदेखि बस्दै छ । ११औँ राष्ट्रिय महाधिवेशनपछि पुस ४ गते बसेको पहिलो केन्द्रीय कमिटीले नै दोस्रो केन्द्रीय कमिटी बैठक बस्ने मिति पुस २६, २७ र २८ गतेलाई तय गरेको थियो । 

सोही निर्णयअनुसार शनिबारबाट दोस्रो केन्द्रीय कमिटी बैठक बस्न लागेको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । 

सुझावित समाचार