कांग्रेस कार्यसम्पादन समिति बैठक जारी

बिहिबार, २४ पुष, २०८२
डिजिटल संस्करण
कांग्रेस कार्यसम्पादन समिति बैठक जारी

तस्बिर : संजित परियार/नयाँ पत्रिका

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सानेपामा जारी छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन बोलाएपछि सोही विषयकेन्द्रित छलफलका लागि बैठक बसेको बताइएको छ।

सुझावित समाचार