रास्वपाको राजनीतिक समायोजन घोषणासभा (फोटोफिचर)

सोमबार, २१ पुष, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बृहत् राजनीतिक समायोजन घोषणासभा जारी छ । नागरिक उन्मुक्ति पार्टीका पूर्वनेतृत्वहरू, थरुहट र थारुवान अभियन्ताहरू र रास्वपाबिच पार्टी समायोजन सभा भएको हो ।

सभामा पार्टी सभापति रवि लामिछाने, उपसभापति डिपी अर्याल, डा. स्वर्णिम वाग्लेसहित नेता–कार्यकर्ता उपस्थित छन् ।

सुझावित समाचार