पदाधिकारी संख्या बढाउने रास्वपाको निर्णय

आइतबार, २० पुष, २०८२
डिजिटल संस्करण
पदाधिकारी संख्या बढाउने रास्वपाको निर्णय

तस्बिर : संजित परियार/नयाँ पत्रिका

राष्ट्रिय स्वतन्त्र पार्टीले पदाधिकारीको संख्या बढाउने भएको छ। आइतबार वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले उपसभापति, महामन्त्री, सहमहामन्त्री र सहप्रवक्तामा एक–एकजना थप गर्ने निर्णय गरेको हो।

पार्टी एकीकरण एवं विस्तारको क्रममा भएका सम्झौता कार्यान्वयनका लागि पार्टी विधान संशोधनमा समावेश हुने गरी पदाधिकारी संख्या थप गर्ने निर्णय भएको रास्वपाले जनाएको छ।

सुझावित समाचार