सानेपामा कांग्रेस कार्यसम्पादन समिति बैठक जारी

शुक्रबार, १८ पुष, २०८२
डिजिटल संस्करण
सानेपामा कांग्रेस कार्यसम्पादन समिति बैठक जारी

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सानेपामा जारी छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन बोलाएपछि कार्यसम्पादन समितिको बैठक बसेको हो।

बिहीबार महामन्त्रीद्वयले नियमित महाधिवेशन निर्धारित समयमै सम्पन्न हुन नसक्ने अवस्था सिर्जना भएको उल्लेख गर्दै विशेष महाधिवेशन मात्रै विकल्प भएको बताएका थिए।

सुझावित समाचार