धनकुटाको पर्यटकीय स्थल भेडेटारमा अंग्रेजी नयाँ वर्ष मनाउन आउने पर्यटकहरूको भिड बढेको छ।
बिहीबार अंग्रेजी नयाँ वर्ष मनाउन यहाँ पुग्ने स्वदेशी एवं विदेशी पर्यटकको संख्या उल्लेख्य छ। यहाँ रहेको स्काईवाकका कारण पनि पर्यटकको संख्या बढेको हो।
स्काईवाक गर्न धरान, इटहरी, विराटनगरसहित झापा, भोजपुर, इलाम, तेह्रथुम, खोटाङलगायत आसपासका जिल्ला तथा छिमेकी मुलुक भारतको दार्जिलिङ, सिलगुडीलगायतका सहरबाट समेत पर्यटक आउने गरेका छन्।
हेर्नुस् तस्बिरहरू :
2026-01-01-04-55-54.jpeg)
2026-01-01-04-55-58.jpeg)
2026-01-01-04-55-47.jpeg)
2026-01-01-04-55-41.jpeg)
2026-01-01-04-55-29.jpeg)
2026-01-01-04-55-23.jpeg)
2026-01-01-04-55-18.jpeg)
2026-01-01-04-55-36.jpeg)
2026-01-01-04-55-13.jpeg)
2026-01-01-04-55-07.jpeg)
2026-01-01-04-54-56.jpeg)
2026-01-01-04-54-49.jpeg)