फुटबल चितवन क्लब (एफसी चितवन)का अध्यक्ष सचिन ढकाल रास्वपाको समानुपातिकको सूचीमा परेका छन् । सचिन खेलकुद, पर्यटन तथा हस्पिटालिटी व्यवसाय तथा युवाका क्षेत्रमा कार्यरत छन् । युवा समाजसेवी सचिन बालेन साहको कोटाबाट परेका हुन् ।
उनको नाम खसआर्यको २ नम्बर सूचीमा छ । पछिल्लो समय हस्पिटालिटीका क्षेत्रमा समेत सक्रिय उनको व्यवस्थापनमा इला कम्फर्ट होटेलहरू सञ्चालनमा छन् ।