शैलुङको झल्को दिने चखेवा डाँडा (फोटोफिचर)

मंगलबार, १५ पुष, २०८२
डिजिटल संस्करण

भोजपुर जिल्ला र खोटाङ जिल्लाको सिमानामा पर्ने टेम्केस्थित चखेवा डाँडा पर्यटनका लागि अति सुन्दर गन्तव्य हो । टेम्के डाँडाको फेदमा रहेको  चखेवा भञ्ज्याङ र चखेवा डाँडाबाट नै मुन्धुम ट्रेलको सुरुवात विन्दु भएको मानिन्छ । 

धरानबाट भोजपुर हुँदै २०३ किलोमिटर र खोटाङको सदरमुकाम दिक्तेलबाट ४६ किलोमिटरको दूरीमा रहेको यो पर्यटकीय गन्तव्यले शैलुङको झल्को दिन्छ । चखेवा भञ्ज्याङबाट टेम्केको टुप्पोमा पुग्न पैदल करिब दुई घण्टा लाग्छ ।

सुझावित समाचार