नागरिक उन्मुक्ति पार्टीले नेकपासँग एकता गर्ने

सोमबार, १४ पुष, २०८२
डिजिटल संस्करण

रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी र नेपाल कम्युनिस्ट पार्टीबिच एकताको सहमति भएको छ। दुई पार्टीबिच सोमबार १० बुँदे सहमति भएको छ। 

सहमतिपत्रमा नेकपाका अध्यक्ष प्रचण्ड, सहअध्यक्ष माधवकुमार नेपाल र रञ्जिताले हस्ताक्षर गरेका छन्। 

सुझावित समाचार