प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे रवि लामिछाने

आइतबार, ६ पुष, २०८२
डिजिटल संस्करण

रास्वपा सभापति रवि लामिछाने प्रधानमन्त्री सुशीला कार्की भेट्न बालुवाटार पुगेका छन्। 

प्रधानमन्त्रीको सचिवालयले केहीबेरमा प्रधानमन्त्री कार्की र सभापति लामिछानेबिच भेटवार्ता सुरु हुने जनाएको छ।

सुझावित समाचार