एकैपटक ६० सहसचिवको सरुवा

शुक्रबार, ४ पुष, २०८२
डिजिटल संस्करण

सरकारले एकैपटक ६० जना सहसचिवको सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सरुवाको निर्णय गरेको हो। 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सरुवाको सूची सार्वजनिक गरेको हो। 

सरुवा सूचीः 

सुझावित समाचार