नेकपा एमालेको ११औँ महाधिवेशनको नतिजा सार्वजनिक भएको छ। नतिजाअनुसार उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ, विष्णु पौडेल, रामबहादुर थापा बादल, गोकर्ण विष्ट र रघुजी पन्त विजयी भएका छन् । उनीहरूमध्ये गोकर्ण विष्ट ईश्वर पोखरेल प्यानलका हुन्।
कसको मत कति ?
पृथ्वीसुब्बा गुरुङ : १७३७
विष्णुप्रसाद पौडेल : १६७५
रामबहादुर थापा बादल : १५१६
गोकर्णराज विष्ट : १३६८
रघुजी पन्त : १२५८
.....
गुरुप्रसाद बराल : ११३७
अरुण नेपाल : ४३९
टंकप्रसाद कार्की ः ३५८
पर्शुराम मेघी गुरुङ : ४६१
भीमप्रसाद आचार्य : २६५
विन्दा पाण्डे : ९२१