१०८ जना प्रतिनिधि मनोनयन गर्ने एमालेको निर्णय

शुक्रबार, २७ मंसिर, २०८२
डिजिटल संस्करण

नेकपा एमाले १०८ जना प्रतिनिधि मनोनयन गर्ने निर्णय गरेको छ ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले १०८ जना प्रतिनिधि मनोनयन गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार, महाधिवेशनको निर्वाचित भएर आउने र पदेन आयोजकको हैसियतले हुन आउनेको पाँच प्रतिशत सदस्य मनोनयन गर्ने निर्णय सचिवालय बैठकले गरेको हो ।

सुझावित समाचार