प्रेस काउन्सिलका अध्यक्ष डा.आचार्यद्वारा पदभार ग्रहण

आइतबार, २२ मंसिर, २०८२
डिजिटल संस्करण

प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष डा. कुमारप्रसाद शर्मा आचार्यले पदभार ग्रहण गरेका हुन्। आइतबार सञ्चारग्रामस्थित काउन्सिलको कार्यालयमा शपथ लिएर उनले पदभार ग्रहण गरेका हुन्। 

गत १५ मंसिरमा बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई चार वर्षका लागि काउन्सिलको अध्यक्ष पदमा नियुक्त गरेको हो। डा.आचार्य वरिष्ठ अधिवक्ता हुन्। 

सुझावित समाचार