कर्णालीले टस जित्यो, पहिले फिल्डिङ गर्दै काठमाडौं

आइतबार, १५ मंसिर, २०८२
डिजिटल संस्करण
कर्णालीले टस जित्यो, पहिले फिल्डिङ गर्दै काठमाडौं

तस्बिर : एनपिएल

दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगअन्तर्गत आइतबारको खेलमा कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने भएको छ। कर्णालीले टस जितेर ब्याटिङ रोजेपछि काठमाडौं गोर्खाजले बलिङ गर्ने भएको हो।

काठमाडौं शीर्ष चारमा रहँदै प्ले–अफमा स्थान बनाउन चाहन्छ। कर्णालीले पनि शीर्ष स्थानको आशा यथावत् राख्न काठमाडौंलाई पाखा लगाउनुपर्नेछ।

सुझावित समाचार