निधि र सिटौलालाई देउवाले बोलाए छलफलमा

शुक्रबार, १३ मंसिर, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा निर्वाचनअगावै महाधिवेशन गर्न नहुने अडानमा रहेका नेताहरू विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलालाई पनि छलफलमा बोलाएका छन् ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगनकुमार तथा विश्वप्रकाश शर्मासँग महाधिवेशनबारे छलफल हुन लागेपछि उनले नेताद्वय निधि र सिटौलालाई पनि बोलाएका हुन् ।

स्रोतका अनुसार सभापति देउवाले खड्का, थापा र शर्मासँग तय भएकै समयमा नेताद्वय निधि र सिटौलालाई छलफलका लागि महाराजगन्जस्थित हाल बस्दै आएको निवासमा बोलाएका हुन् ।

सुझावित समाचार