माइतीघरमा जेन–जी सहिदको सम्झना (फोटोफिचर)

शुक्रबार, १२ मंसिर, २०८२
डिजिटल संस्करण

जेन–जी आन्दोलनमा ज्यान गुमाएकाहरूप्रति शुक्रबार माइतीघरमा सम्झना गरिएको छ ।

जेन–जीको  आयोजनामा भएको कार्यक्रममा सहिदहरूको सम्झनामा मौनधारण  गरिएको थियो भने सहिदहरूको पोस्टरमा फूलमाला चढाएर श्रद्धाञ्जली अर्पण गरिएको छ । सो कार्यक्रममा सहिद परिवारको पनि उपस्थिति रहेको थियो।

सुझावित समाचार