प्रधानमन्त्रीको सचिवालय २० बाट ६ जनामा झार्ने निर्णय

बुधबार, ११ मंसिर, २०८२
डिजिटल संस्करण

प्रधानमन्त्री सुशीला कार्कीले सचिवालय घटाउने निर्णय गरेकी छिन्। हाल २० जना रहेकोमा अब ६ सदस्यीय मात्र बनाउने गरी कटौतीको निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ। 

अब प्रधानमन्त्रीको सचिवालयमा मुख्य सल्लाहकार, जनसम्पर्क सल्लाहकार, प्रमुख स्वकीय सचिव, प्रेस संयोजक, फोटोग्राफर र जनस्वास्थ्य विज्ञ मात्र रहेन प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ। जेजनी युवाहरुको मागअनुसार सचिवालय कटौती गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। 
 

सुझावित समाचार