मुख्यसचिव अर्यालको बिदाइ

मंगलबार, ९ मंसिर, २०८२
डिजिटल संस्करण

आजदेखि अवकाशमा गएका मुख्यसचिव एकनारायण अर्यालको सरकारले बिदाइ गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित एक कार्यक्रमबिच अर्यालको प्रधानमन्त्री सुशीला कार्कीले बिदाइ गरेकी हुन्। 

५८ वर्षे उमेरहदका कारण अर्यालले अवकाश पाएका हुन्। करिब डेढ वर्ष उनले मुख्यसचिव भएर काम गरे। 

सरकारले सुमनराज अर्याललाई मुख्यसचिवको जिम्मेवारी दिएको छ। 

सुझावित समाचार