बारा र धादिङका एसपीकाे सरुवा

शुक्रबार, ६ मंसिर, २०८२
डिजिटल संस्करण

प्रहरी प्रधान कार्यालयले दुई जिल्लाका एसपी सरुवा गरेकाे छ। बारामा नरेन्द्र कुँवर र धादिङमा सुमित खड्कालाई पठाइएकाे छ।

बारामा सन्तोष तामाङ र धादिङमा भेषराज रिजाल कार्यरत थिए। बारा केही दिनयता अशान्त भएपछि एसपीकाे सरुवा भएकाे हाे।
 

सुझावित समाचार