एमाले सचिवालय बैठक सुरु

बिहिबार, ४ मंसिर, २०८२
डिजिटल संस्करण

नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ। केन्द्रीय कार्यालय च्यासलमा सुरु बैठकमा महाधिवेशनसम्बन्धी निर्णयहरू हुने जनाइएको छ।

जेन– जी आन्दोलनमा आगजनी भएको पार्टी कार्यालयमा आंशिक पुनर्संरचनापछि पहिलो बैठक बसेको हो।

बैठकमा अध्यक्ष केपी ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायतका नेताहरू उपस्थित छन्। 

सुझावित समाचार